AArya
RUMPUM
animated ellipse animated ellipse

फुच्ची होइन भन्दै बोल्ड फोटो शुट गराइन् रियाले

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ चैत्र २०७३, शनिबार २०:४४
3
Shares
मुम्बई । तेलुगु नायिका रिया चक्रवर्तीले अभिनय गरेर त्यति धेरै चर्चा पाएकी छैनन् । तर, अहिले सामाजिक सञ्जालमा रियाकै चर्चा ब्यापक छ । उनको तस्बिरमा लाईक र कमेन्ट गर्नेहरु दिनदिनै बढ्दैछन् । उनको चर्चामा ल्याउने काम गरेको छ बोल्ड फोटोशुटले ।
रियाको केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ । जुन तस्विरमा रिया काफी बोल्ड देखिएकी छिन् ।
रियालाई धेरैले क्युट भनेर टिप्पणी गर्ने गरेका छन् । जुन शब्द उनलाई भने मन पर्दैन । रियाको भनाई अनुसार धेरैले बच्ची भनेर टिप्पणी गरेपछि उनले बोल्ड फोटोशुट गराएकी हुन् । ‘म बच्ची होइन भन्नका लागि पनि यो तस्बिर जरुरी भयो ।’ उनले भनिन् ।
सन २०१४ मा रिया दुब्र्यबहारको शिकार भएकी थिईन् । उनकै भनाई अनुसार एक पुरुष उनको बिल्डिङमा अचानक आइपुग्यो र उनलाई छुन लाग्यो । मार्शल आर्ट सिकेकी रियाले कुटेर भगाएकी थिईन् ।
१ जुलाई, १९९२ मा बंगाली हिन्दु परिवारमा जन्मेकी रिया कार्यक्रम प्रस्तोता पनि हुन् । आर्मी पब्लिक स्कुल पढेकी रियाले एकटीभीको केही शो होस्ट गरेकी छिन् । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर