AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

घरेलु तथा साना उद्योग महासंघद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ आश्विन २०८०, सोमबार १८:१६
189
Shares
विराटनगर / नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा वडा दशैं, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरस्थित होटल रुविजमा आज एक कार्यक्रम आयोजना गरी दशैं, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले चार्डपबले समाजमा भाइचारा कायम गर्ने बताए । उनले धर्मसंस्कृतिको संरक्षण र जगेर्ना गर्दै भित्रिएिको विजय दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभना दिए । कार्यक्रममा सहभागिहरुले नृत्य प्रस्तुत गरी रमाइलो पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर