AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बलभद्र महिला मञ्चद्वारा विरामीलाई फलफुल वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०८०, मंगलवार १३:४५
216
Shares
विराटनगर / विराटनगर–६ मा रहेको बलभद्र सेवा समितीले ३५ औं बलभद्र पूजा महत्सव मनाउँने भएको छ ।

आउँदो विहिबार विराटनगरमा एक कार्यक्रमविच बलभद्र पूजा महत्सव मनाउँने भएको हो । महत्सवको पूर्व सन्ध्यामा बलभद्र महिला मञ्चले कोशी अस्पातमा विरामीलाई फलफुल वितरण गरेको छ ।

मञ्चले प्रसुती तथा अर्थो विभागमा १२५ विरामीलाई फलफुल। विस्कुट तथा फ्रुटी वितरण गरेको मञ्चकी संयोजक चन्द्रादेवि भगतले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर