AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रथयात्रामा शंकास्पद गतिविधी गर्ने ३८ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०८०, बिहीबार १८:१२
783
Shares
विराटनगर / विराटनगरमा आज निस्किएको रथयात्रामा शंकास्पद गतिविधीमा संलग्न ३८ जनालाई प्रहरिले पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाई विराटनगरको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

रथयात्रामा उश्रृखल गतिविधीमा सम्लग्न र विगतमा विभिन्न अपराधीक गतिविधी समेतमा सम्लग्न रहेका ३० जना पुरूष र ८ जना महिलालाई नियन्त्रणमा लिएको मोरङ प्रहरिका प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए ।

पक्राउ पर्नेमा ६ जना नेपाली, ३२ जना भारतीय रहेको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर