पछिल्लो २४ घण्टामा मुलुकभर थप ७९१४ जनामा संक्रमण पुष्टि,७ ६६४ जना संक्रमण मुक्त

खबर पूर्वाञ्चल, ९ जेष्ठ २०७८, आईतवार १६:५७

काठमाण्डौ /पछिल्लो २४ घण्टामा मुलुकभर थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भए भने ७ हजार ६६४ जना निको भएका छन् ।

मुलुकभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५