AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विनायक स्कुलमा निःशुल्क आँखा, कान शिवि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ असार २०८०, शुक्रबार १८:५८
1.82k
Shares
विराटनगर / विराटनगर–१२ मा रहेको विनायक वोर्डिङ स्कुलमा निःशुल्क आँखा, कान शिविर सम्पन्न भएको छ ।

विराटनगर आँखा अस्पतालसँग समन्वय गरी स्कुलमा निःशुल्क आँखा, कान शिविर सम्पन्न गरेको हो । शिविरमा विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको आँखा र कान परीक्षण गरिएको स्कुलका प्रशासक अर्जुन यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर