RUMPUM
animated ellipse animated ellipse

दुर्घटनामा एक को मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ चैत्र २०७३, बिहीबार १०:१८
3
Shares
रबिन्द्र बराल
रंगेली ,३ फागुन /मोरङको रंगेली बिराटनगर सडक खण्डमा आज विहान दुर्घटनामा परी एक जनाको मृत्य भएको छ ।
रंगेली नगरपालिका ९ स्थित भेडुवा स्थान नजिक पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ८२६३ नम्बर को मोटरसाईकल र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बिराट पोल्टि फर्मको को १ क १८४६ नम्बरको ट्रकले ठक्कर दिदा झापा महावारा १ बस्ने बर्ष ३५ का दिपक महत्तोको घटना स्थलमै मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर