AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाल विजनेश कलेजले गर्यो विविएको आठौं सेमेष्टरका विधार्थीहरुलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ जेष्ठ २०८०, आईतवार २०:३५
171
Shares
विराटनगर / विराटनगर—११ स्थित लिकंन विश्व विद्यालय, मलेसिया बाट सम्बन्धन प्राप्त नेपाल विजनेश कलेजले विविएको आठौं सेमेष्टरका विधार्थीहरुलाई विदाई गरेको छ

कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष डा. भेषप्रसाद धमलाले विविए अध्ययन पुरा गरेका संम्पुर्ण विद्यार्थीहरुको उज्वल भविष्यको शुभ कामना दिँदै विदाई गरे ।

विविए सातौं सेमेष्टरका विद्यार्थीर्हरुको आयोजनामा भएको कार्यक्रममा कलेजका निर्देशक दिपक कोइरालालगायतले विदाई गरे । कार्यक्रममा विविए आठौं सेमेष्टर अध्ययन पुरा गरेका विद्यार्थीर्हरुले कलेजसंगको आफ्नो अनुभव समेत सुनाएका थिए ।

कलेजमा हाल विविए। , विआईटी र एमविएमा गरी ३ सय ४० भन्दा बढी विद्यार्थीर्हरु अध्ययनरत रहेको कलेजले जनाएको छ । हालसम्म कलेजमा विविए। अध्ययन पुरा गरी ६० % भन्दा बढी विधार्थी विभिन्न बैंक तथा अन्य सघ संस्थामा कार्यरत रहेका छन भने केही विधार्थी थप अध्ययनका लागि अमेरीका , वेलायत , क्यानडा जस्ता मुलुकमा गएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर