AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कलेजमा कक्षा १२ का विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०८०, शुक्रबार १९:०५
13.69k
Shares
विराटनगर / विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई शुक्रबार एक गरी २० औ ब्याजको विद्यार्थीहरुलाई विदाई गरेको छ ।

कलेजमा व्यवस्थापक संकायमा अध्ययनरत ८ सय ४० जना विद्यार्थीहरुलाई विदाई गरेको हो । विदाई कार्यक्रममा मिस्टर पूर्वाञ्चल हुन सफल रमननाथ गिरी र नेपाल वाल क्लवकी सचिव कृष्टिना निरौलालाई सम्मान गरिएको थियो । विदाई कार्यक्रममा विद्याथीृले नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए ।

उनीहरुलाई कलेजका अध्यक्ष गुणराज ढुंगेल, कलेजका निर्देशकहरु प्राडा पिके झा, डा. मनोज गुप्ता,र भेषराज पोखरेल तथा प्रिन्सिपल लक्षमण ढकाललगायतले मायाँको चिनो दिएर परीक्षामा सवै विद्यार्थीलाई सफलताको शुभकामना दिए । विदाई हुने विद्यार्थी कृष्टिना निरौला र सुजन धितालले कलेजमा वितेका दुइृ वर्षको अनुभव सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर