AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सन्तुलित भूमिका निर्वाह गर्छु : प्रजिअ यादव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ पुष २०८१, आईतवार १८:४८
72
Shares
विराटनगर / प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी पाएर केही दिनअघि मात्रै मोरङ आएका नेपाल सरकारका सहसचिव इन्द्रदेव यादवले सबै पक्षसँग सन्तुलित भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रजिअ यादवले आज पत्रकारसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै विभिन्न विषयमा प्रतिबद्धता जनाउनु भएको हो । जिल्लाका चुनौतीको विश्लेषण एवं पहिचान गर्दै सबै पक्षसँग समन्वय गरेर काम गर्न आफूले चाहेको उनले बताए ।

सीमादेखि विभिन्न खालका अपराध नियन्त्रण, विकास निर्माणमा आवश्यक समन्वय, सरकारी कार्यालयबाट चुस्त दुरुस्त सेवा प्रवाह तथा सबै पक्षलाई सहजीकरण गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर