पूर्वाञ्चल खबर
सरस्वती पुजाको अवसरमा विद्यालयमा ओयाजना गरेको अक्षरारम्भमा नर्सरी कक्षामा विद्यार्थी भर्ना कार्य साथै अक्षर आरम्भ कार्य गरेको विद्यालयका प्रधानध्यापक प्रेमलाल सिंह सुवालले जानकारी दिए ।