पूर्वाञ्चल खबर
माघ ८ गते सम्म सञ्चालन हुने आन्तरिक खेलकूद प्रतियोगिता बार्षिक खेलकूद सप्ताह नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागि हुने स्कुलका निर्देश राजेशकुमार दासले बताए ।
खेल सप्ताहमा एथलेटिक्सका खेलहरुसहित फुटबल र क्रिकेटको खेलहरु समावेश गरिएको छ ।