AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ जिल्ला भलिबल संघको अध्यक्षमा रिजाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०७९, बुधबार १९:५९
990
Shares
विराटनगर / मोरङ जिल्ला भलिबल संघ पुन ः गठन भएको छ । विराटनगरमा आज भएको भेलाले संघको अध्यक्षमा जिवन रिजाललाई सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा देवेन्द्र भण्डारी, मदनजंग राई, सचिवमा हरि सिवाकोटी , सहसचिवमा कमल राई, कोषाध्यक्षमा यसोदा उप्रेती, सहकोषाध्यक्षमा मो. नर्सुल रहेका छन् ।

समितिको अन्य सदस्यहरुमा होम निरौला, नन्दु सरदार, विरेन्द्रप्रसाद चौधरी, जितमान गुरूङ, बिरबल थापा, दिपेन लिम्बु, केदार पौडेल रहेका छन् ।

कार्यक्रममा भलिबलका अन्तर्राष्टिय खेलाडी दिपक सापकोटा, संजिव थपलियालगयताको उपस्थिी रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर