AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शनमा प्रयोगात्मक शिक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७३, बिहीबार १६:५९
3
Shares
विराटनगर, १९ फागुन / विराटनगर – १४ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिलता विकास सम्बन्धी प्रयोगात्मक कक्षा दिईएको छ ।
बि.बि.एस. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रम आयोजना गरी प्रयोगात्मक कक्षा दिइएको हो ।
बजार शास्त्र सम्बन्धी प्रयोगात्मक ज्ञानदिने उद्देश्यले विद्यार्थीहरुलाई सो कक्षा सञ्चालन गरेको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । विद्यार्थीहरुको आ– आफनो समूहले खाद्य सामाग्री बनाएर कलेज परिसरमै विक्री गरेका थिए । उनीहरुले विक्री गरेको आर्जन सामाजिक कार्यमा खर्च गर्ने कलेजका कार्यक्रम संयोजक आशिष पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर