पूर्वाञ्चल खबर
संघका अध्यक्ष नवीन रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल पूर्व क्षेत्रीय समितिका संयोजक जीवनप्रसाद बंजारा , राष्ट्रिय योजना आयोग काठमाण्डौका सदस्य डा. रामकुमार फुयाल , राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल काठमाण्डौका अध्यक्ष गंगाबहादुर थापा , नेपाल उद्योग परिसंघ, प्रदेश १ विराटनगरका अध्यक्ष भीम घिमिरे , उद्योग संगठन मोरङका कावा अध्यक्ष प्रदिप मुरारका , विराट व्यापार संघ, विराटनगरका अध्यक्ष नरेशकुमार खत्री , राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल पूर्वक्षेत्रीय समितिका सल्लाहकार प्राडा अर्जुन बराललगायत सहभागिता रहेको थियो ।