AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षदिप कलेजमा चार्टर एकाण्टेन सम्बन्धी अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०७८, सोमबार १७:४३
225
Shares
विराटनगर/ विराटनगर–१९ मा रहेको शिक्षदिप कलेजले चार्टर एकाण्टेन सम्बन्धी दुई दिने अभिमुखिकरण दिएको छ ।

कलेजमा कक्षा १२ मा मेनेजमेन्ट संकायमा अध्यरन ४ सय ६० विद्यार्थी सहभागि रहेका कलेजले जनाएको छ । आइतबारदेखि हुरु भएको अभिमुखिकरण सोमबार समापन भएको हो । सहभागि विद्यार्थीलाई सिए किन्जन पोखरेलले सहजिकरण गरेका थिए ।

चार्टर एकाण्टेन सम्बन्धी अभिमुखिकरणले भोली गएर विद्यार्थीलाई सिए पढ्न सजिलो हुने भएकोले हरेक वर्षि कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई कलेजले सिए सम्बन्धी अभिमुखिकरण तालिम दिने करेको कलेजका को–अर्डिनेटर शंकर भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर