AArya
RUMPUM
animated ellipse animated ellipse

सविफोकोे उम्मेदवारी घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७३, बिहीबार १७:५५
3
Shares
उर्लाबारी, १२ फागुन /आसन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावमा समाजबादी विद्यार्थी फोरमले उम्मेदवारी घोषणा गरेको छ ।
बिहीबार उर्लाबारी बहुमुखी क्याम्पस उर्लाबारी मोरङ क्याम्पस समितिले उम्मेदवारी घोषणा गरेको हो ।
समितिको अध्यक्ष बिनोद लिम्बुलाई अध्यक्षमा उठाउने भएको छ । स्वबियुको सचिवमा सरिता देवान, कोषाध्यक्षमा एल्बिन राई, सदस्यहरुमा सुबास सुब्बा, बिबेक राई लगायतलाई संगठनको तर्फबाट उम्मेदवारी भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर