पूर्वाञ्चल खबर

सेन्टजोसेफ प्लस टुमा अध्ययन गरिरहेका ११ र १२ का विद्यार्थीहरुलाइ जिवन उपयोगी शिक्षा प्रदान गर्नका लागी फुड फेस्टिवलको आयोजना गरेको विभागिय प्रमुख मनोज राजवंशीले बताए । विद्यार्थीहरुले फुड फेस्टिवलमा चिकेन विरयानी , चिकेन पकौडा , कोकोनट भासिमा , फ्रुट क्रिम , क्रिस्पी चिकेन , मिट वल्सलगायतका परिकार बनाएका थिए ।
सेन्टजोसेफ होटलम्यानेजमेन्ट तर्फ २०७६ र २०७८ मा प्रदेश प्रथम भइसकेको छ भने अन्य बिषयमा पनि शतप्रतिशत नतिजा ल्याउदै आइरहेको छ ।