AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एक लाख बढीको पटेका सशस्त्र प्रहरीद्धारा नष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०७८, आईतवार १७:४६
1.04k
Shares
विराटनगर / भारतदेखि अवैध रुपमा तस्करी भएर आएको पेटेका सशस्त्र प्रहरीले बरामद गरेको छ ।

१ लाख १० हजार मुल्य बरावरको विभिन्न नाम गरेको पटेका सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट(बिओपी) दरैयाले विराटनगरदेखि बरामद गरेको हो ।

बरामद गरेको पटेका स्थानिय जनप्रतिनिधी र स्थानियतको रोहबरमा खाडल खनेर नष्ट गरेको छ । तिहार र छठ पर्व नजिकिएसँगै भारतदेखि अवैध रुपमा पटका नेपाल भित्र्याउने गर्दछन् । सशस्त्र प्रहरीले सुपर फ्लावर पटका २०, फ्लावरपोष्ट १५० पिस, नागिन पटका २५०, कोब्रा २००, ग्राउण्ड चक्र १ सयलगायतका विभिन्न नाम गरेको पटेका बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर