खबर पूर्वाञ्चल
विराटनगरमा आज सम्पन्न भएको एन प्याब्सन विराटनगरको प्रथम अधिवेशनबाट ढुंगना सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको सचिबमा एम.डी. सोहिल र कोषाध्यक्षमा अरुण पण्डित रहेका छन् । समितिको अन्य सदस्यहरूमा सपन माझी, पंकज गुप्ता, एमडी हासिम र वैजनाथ गुप्ता रहेका छन् ।
कार्यक्रममा एन प्याब्सन मोरङका प्रमुख सल्लाहकार राजन छाराहाङ्ग, प्रदेश १ को अध्यक्ष जयबहादुर श्रेष्ठ, प्याब्सन विराटनगरको अध्यक्ष मोहन बुढाथोकीलगायतले बोलेका थिए