AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा भएको दुर्घटना परि भारतीय नागरिकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ भाद्र २०७८, मंगलवार १६:३२
3.29k
Shares
विराटनगर/ विराटनगर – १५ हुनमान मन्दिर अगाडी सवारी दुर्घटनमा परि एक जना भारतीय नागरिकको मृत्यु भएको छ । सवारी दुर्घटनामा परि भारत जोगनीका ३५ वर्षिय कुन्दन साहको आज मृत्यु भएको हो ।

विराटनगरबाट रानीतर्फ जादै गरेको बिआर ३८ टि २१६४ नम्बरको मोटसाइकल अनयन्त्रित भएर दुर्घटनामा परेको थियो । उक्त मोटसाइकल दुर्घटना हुँदा सवारी चालक साहको घटनास्थलमै मृत्यु एको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटसाइकलमा सवार जोगवनीका ३२ वर्षिय अर्जुन सिंह गम्भिर घाइते भएका छन् । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर