पूर्वाञ्चल खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९८५ पीसीआर परीक्षण गर्दा २७६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।
सोही अवधि थप ३३ जनाको मृत्यु भएको छ । मृतकको संख्या ९१४५ पुगेको छ ।