AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चट्याङमा परी १ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ जेष्ठ २०७८, मंगलवार ०८:५३
432
Shares
विराटनगर/ मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अवस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई थप बुझ्ने कार्य भईरहेको मोरङ प्रहरलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर