पूर्वाञ्चल खबर
मृत्यु हुनेको सबैभन्दा बढी मोरङका ३ महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा रहेको छ । यस्तै झापाका २, सुनसरीका ३, भोजपुर र उदयपुरका १–१ तथा प्रदेश १ बाहिरको १ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।
तथ्यांक अनुसार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा ७, विपी प्रतिष्ठान धरान र विराट मेडिकल कलेज बुढिगंगा गाउँपालीकामा ३–३, नोबेल मेडिकल कलेज विराटनगरमार अन्यमा २–२ को मृत्यु भएको हो ।