AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अन्तर्राष्ट्रियश्रमिक महिला दिवसको अवसरमा शिक्षादिपमा म्युजिकल चियर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ फाल्गुन २०७७, सोमबार १५:०४
3.2k
Shares
विराटनगर / १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विराटनगरमा रहेको शिक्षादिप कलेजले म्युजिकल चियर प्रतियोगिताको आयोजना गरेको छ ।

आज  कलेजको प्राङ्गमा कलेजमा व्यवस्थापन संकायमा अध्ययनरत छात्रा विद्यार्थीविच कलेजले म्युजिकल चियर प्रतियोगिताको आयोजना गरेको हो ।

कक्षा १२ की नेहा मगरले १ सय ५ जना विद्यार्थीलाई पछि पार्दै प्रथम भएकी छिन् भने कक्षा ११ की स्रुटी साह दोसरुो तथा कक्षा ११ की निकिता विस्वासले तेस्रो स्थान हासिल गरेकी थिइन् ।

विजयी हुने छात्रालाई कलेजका प्रिन्सिपल ज्ञानशहादुर खडका, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई र कलेजका मुख्य निर्देशक शैलेनद्र सिवोटीले पुरकार तथा प्रमाणपत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर