पूर्वाञ्चल खबर
धरानमा भएको युनियनको भेलाले नेपाललाइ सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनी यस अघि युनियनको सचिव पदमा रहेका थिए ।
यसैगरी समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल, सह–सचिवमा संगिता राई, कोषाध्यक्षमा बसन्त राई र सदस्यमा रोहित कुलुङ, सुविक्षा राई र संजिता धमला चयन भएका छन । भेलाले निर्वतमान अध्यक्ष शुक्रान्त राईलाई जिल्ला सदस्यमा मनोनयनका लागी सिफिरीस गरेको छ ।
भेलाले तीन सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । निर्वतमान अध्यक्ष शुक्रान्त राई, लक्ष्मण थापा र विनय प्रधानलाई सल्लाहकारमा चयन गरेको हो ।