AArya
RUMPUM
animated ellipse animated ellipse

स्काउट सघर्ष समितिद्वारा मास्क वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०७७, शुक्रबार १८:१६
684
Shares
विराटनगर / मोरङ स्काउट सघर्ष समितिले आज विराटनगरमा मास्क वितरण गरेको छ ।

विराटनगरको सर्वसाधारणलाई समितिले थान मास्क वितरण गरेको हो । समितिका संयोजक गोविन्द गडेरीका अनुसार मोरङका स्काउटर र रोभर रेन्जरहरु विच रकम संकलन गरि उठेको रकमले २ हजार थान मास्क वितरण गरेको बताए । बरगाछी चोक , बस पार्क , मिलन चोक , घिनाहाघाटलगायतका स्थानमा मास्क वितरण गरेको संयोजक गडेरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर