AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पहिरो पिडितलाई खाद्यान्न सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ आश्विन २०७७, मंगलवार १७:०४
135
Shares
सिन्धुपाल्चोक / अखिल नेपाल टेवल टेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवं पूर्व खेलाडी राजेन्द्रबहादुर दुलालले सिन्धुपाल्चोकमा पहिरो पिडित ३५ घर परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् ।

उपाध्यक्ष दुलालले सोही स्थानमा नै पुगि पिडित परिवारलाई ३५ बोरा चामल, नुन, तेल, दाललगायत खाद्य सामाग्री प्रदाान गरेका हुन् ।

यसका साथै उपाध्यक्ष दुलालले कोभिड १९ का कारण दैनिक रोजगारी गुमाएका र हात मुख जोर्न समस्यामा परेका ५ घरपरिवारका २२ सदस्यलाई ५ बोरा चामल, दाल, नुन, तेललगायत खाद्य सामाग्री पनि वितरण गरेका थिए । खेल क्षेत्रको विकासका लागि दत्तचित्त रहने दुलाल खेल क्षेत्रभन्दा पर समाज सेवामा पनि सक्रिय रुपमा सहभागिता जनाउँदै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर