RUMPUM
animated ellipse animated ellipse

अफिम खेती नष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७३, मंगलवार २०:२०
3
Shares
रबिन्द्र बराल
रंगेली, माघ १८/ मोरङको महादेवा गाविस ५ मिर्चिडाँगीमा रहेको लागूऔषध अफिम खेती प्रहरीले सोमबार नष्ट गरेको छ ।

रतुवा खोलाको किनारमा अवस्थित अन्दाजी ५ कठ्ठा जग्गामा अवैध रुपमा अफिम खेती गरिएको गोप्य सुचना आधारमा लागू औषध अफिम खेति ईलाका प्रहरीका रंगेलीका प्रमुख संजिब बाबु खड्काको कमाण्डमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरका प्रहरी निरीक्षक राकेश पोद्दार र ईलाका प्रहरी कार्यलयका सिजुवाका प्रहरी विकाश खत्री सहितको प्रहरी टोली अवैध अफिम खेति नस्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर