AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ब्राउनसुगर सहित एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ भाद्र २०७७, शनिबार २१:५१
288
Shares
विर्तामोड /झापाको विर्तामोड नगरपालिका ३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

विर्तामोड नगरपालिका ३ मा गोपाल गौतमले सञ्चालन गरेको गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोवार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा आज ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले छापा मार्दा एग्रोभेटबाट २२ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो ।

लागुऔषध ब्राउनसुगर बरामद भएसंगै एग्रोभेट सञ्चालक ३० बर्षीय गौतमलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर