AArya
RUMPUM
animated ellipse animated ellipse

कोस्टारिकामा किमको आउटिङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७३, आईतवार २२:१०
3
Shares
विश्व चर्चित रियालिटी स्टार किम कार्दशियनको नाम सुन्ने वित्तिकै तपाईको दिमागमा के कुरा याद आउँछ । पक्कै पनि, किमको नाम हट रियालिटी स्टारको रुपमा अगाडि आउँछ ।
केहि महिना अगाडि फ्रान्समा बन्दुकधारीहरुबाट बन्धक बनेपछि किम लामो समय चर्चाबाट बाहिर बसिन् । विदेश घुम्न जाने योजना त परकै कुरा थियो । तर, अब किम यो कुराबाट मुक्त भएकी छिन् ।
शनिबार बेलुकी किम परिवारसँगै कोस्टारिका पुगिन् । तर, त्यहाँको गर्मीले उनलाई हिडडुल गर्न गाह्रो बनायो । ३६ बर्षकी यी हट मोडल आफ्नी आमा र बहिनी क्लोई र कट्रेनीको साथमा डिनरमा निस्किइन् । उनलाई गर्मी कति भएको थियो भन्ने उनको पहिरनबाट पनि थाहा हुन्छ । २ सन्तानकी आमाले आफ्नो फिगरलाई भने खुबै मेन्टेन गरेकी छिन् । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर