RUMPUM
animated ellipse animated ellipse

सिटी सफारी चालकलाई ट्राफिकको प्रशिक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७३, शनिबार २१:५५
3
Shares
विराटनगर,माघ १५ संयुक्त सिटी सफारी चालक संघ मोरङ र अखिल नेपा क्रान्तीकारी इरिक्सा संघको आयोजनामा आज विराटनगरमा एक दिने ट्राफिक नियम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सिटि रिक्सा चालकहरुलाई सवारी नियम र ट्राफिक चिन्ह तथा नियमहरुको जानकारी गराउने उद्देश्यले आज एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रशिक्षणमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदन गिरीले सफारी चालहरुलाइ ट्राफिक नियम र चिन्हहरुका विषयमा जानकारी गराए । प्रशिक्षणमा विराटनगर उपमहानगरपालिका भरीका सिटि रिक्सा चालकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विराटनगरका सडकहरुको दुरावस्ताका कारण आफुहरु मर्कामा परेको सफारी चालकहरुले गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर