RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर स्कुलमा निर्वाचनबाट स्कूललको क्याप्टेन तथा मनिटर चयन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ जेष्ठ २०८०, शुक्रबार १७:०६
720
Shares
विराटनगर / विराटनगर–१० रहेको कान्तिपुर स्कुलले निर्वाचन प्रणलीबाट स्कूललको क्याप्टेन तथा मनिटर चयन गरेको छ ।

जीवनमा नेतृत्वको अत्यन्त महत्वपुर्ण भुमिका भएकोले स्कुलले निर्वाचन प्रणलीबाट क्यापटेन, भाइस क्याप्टेन, क्लास मनिटरको छनोट गरेको हो । स्कूलले आज स्कुलमा चुनाव गरेर नेतुत्व चयन गरेको स्कुलको भाइस प्रिन्सिपल देविलाल महतो बताए । निर्वाचनबाट स्कूल क्याप्टेनमा दिपक शर्मा तथा भाइस क्याप्टेनमा आयुषा कार्की विजय भएका छन ।

यसैविच स्कूलले “कान्तिपुर स्टुडेन्टस भवाई”नामक सप्ताहिक भिते पात्रो आजैदेखि संचालनमा ल्याएको छ । यसमा स्कुलमा सप्ताभरीको वस्तु समेटिनेछन् । आजै स्कूलले विभिन्न खेलुकुदसँग सम्बन्धितकलबहरुको गठन गराएको समेत छ ।

चयन भएका विद्यार्थीहरुलाई ब्याज तथा ब्यानेर वितरण गरेको भाईस प्रिन्सिपल महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर