खबर पूर्वाञ्चल

यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । स्मरणीय छ लकडाउन शुरु गरिएको पचासौं दिन भएका बेला यति ठूलो संख्यामा एकैचोटी संक्रमित फेला परेको यो पहिलो पटक हो ।
नेपालमा अहिलेसम्म ३३ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।