AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पानीमा डुवेर बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०७८, बिहीबार १७:०६
207
Shares
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ७ मा रहेको नहरमा एक वालकको डुवेर मृत्यु भएको छ ।

दोलखा घर भई त्रियुगा नगरपालिका ७ मा बस्दै आएका मधुसुधन अधिकारीको ३ बर्षीय छोरा लेखनाथ अधिकारीको त्रियुगा खोलाको नहरमा डुवेर मृतयु भएको हो ।

आज दिउँसो १ बजे नहरमा खेल्ने क्रममा अचानक पानीमा डुवी अचेत अवस्थामा रहेको अधिकारीलाई उनकी आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर