AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उदयपुरपछि प्रदेश १ को भोजपुरमा पनि कोरोना संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७७, बिहीबार २२:०३
3
Shares
विराटनगर / उदयपुरपछि प्रदेश १ को भोजपुरमा पनि कोरोना संक्रमित पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुरको हतुवागढीका २६ वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो ।

उनको थ्रोट स्वाब विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति गत फागुन ३० मा साउदी अरबबाट फर्किएका हुन ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्ष ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिएका छन ।

बिहीबारसम्ममा १० जना उपचारपछि निको भएका छन् । प्रदेश १ मा संक्रमितका संख्या २९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर