RUMPUM
animated ellipse animated ellipse

अलपत्र परेका १३ जना नेपालीलाई जोगवनीबाट उद्धार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७६, मंगलवार १९:३७
3
Shares

विराटनगर / जोगवनीमा अलपत्र परेका १३ जना नेपालीलाई आज उद्धार गरिएको छ । उनीहरु भारतको बिहार राज्यस्थित विभिन्न स्थानबाट नेपाल आएका थिए ।

सीमा क्षेत्रसम्म भारतको विभिन्न ठाउँबाट पैदल आएका नेपालीहरूलाई उद्धार गरी मिक्लाजुङ गाउँपालिकाको टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको छ ।

उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा पठाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार उद्धार गरिएकाहरु रुकुम जिल्लाका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर