RUMPUM
animated ellipse animated ellipse

खोलामा डुबेर १ को मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७६, बिहीबार १४:३९
3
Shares

इलाम / इलाम देउमाई नगरपालिका ८का १८ बर्षीय नविन अधिकारीको खोलामा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो १ बजे सोही नगरपालिका ९ स्थितमा रहेको गुनमुनेको माइखोलाको ड्याममा पौडी खेल्ने क्रममा एक्कासी डुबेर अधीकारीको मृत्यु भएको भन्ने निजका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर