RUMPUM
animated ellipse animated ellipse

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७६, बिहीबार १४:०२
3
Shares

केरावारी / मोरङको केरावारी गाउँपालिका ९ बेलचौरीकी ६३ बर्षीया लेखमाया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

गुरुङको जंगली हात्तीको आक्रमणबाट आज मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले घर बाहिर खेतमा मृत अबस्थामा फेला पारेको थियो ।

मृतकको शव कानूनी प्रकृया पूरा गरी परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर