RUMPUM
animated ellipse animated ellipse

इन्जीनियर्स समाजको अध्यक्षमा यादव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७६, आईतवार १४:५३
27
Shares

विराटनगर / नेपाल तराई इन्जीनियर्स समाज प्रदेश १ को अध्यक्षमा रामदयाल यादव चयन भएका छन् ।

विराटनगरमा भएको प्रदेश १ को भेलाले यादवको अध्यक्षमा ११ कार्य समिती चयन गरेको हो । केन्द्रीय निवर्तमान दिलिपकुमार झाको प्रमुख अतिथ्यिमा गठन भएको समाजको उपाध्यक्षमा मुरली महतो, सचिवमा कमलेशवर ठाकुर, सह–सचिवमा नितिन भगत र कोषाध्यक्षमा भुपेन्द्र साह चयन भएका छन् ।
अन्य सदस्यहरुमा एकमणि सिपलिया, मनमोहन पन्जीयार, हेमन्त पण्डित,सरोज यादव, शुसान्तकुमार भगत र अटल देव चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर