RUMPUM
animated ellipse animated ellipse

भाउजुको सम्झनामा आश्रमलाई खाद्यन्य समाग्रि सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०७६, शुक्रबार २०:१०
576
Shares

विराटनगर / विराटनगर–५ का युवाले दिवगत भाउजुको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यन्य समाग्रि सहयोग गरेका छन् ।

विराटनगर–५ का युवा उमेश कटुवालले भाउजु मेनुकाको ४५ दिनको पुन्यतिथिको अवसर पारेर विराटनगरमा १० रहेको मानव सेवा आश्रमलाई खाद्यन्य सामाग्रि सहयोग गरेको हो । साथै आश्रममा रहेका वृद्ध तथा वृद्धाहरुलाई जाडोको लुगा ,फलफुल, विस्कुटलगायत करिव २० हजार मुल्य बराबारको खाद्यन्नका सामाग्री सहयोग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर