RUMPUM
animated ellipse animated ellipse

कोवास कलेजको प्रिन्सिपलमा सुनिल श्रेष्ठ नियुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०८०, सोमबार १४:५५
1.92k
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कोवास कलेजको प्रिन्सिपलमा सुनिल श्रेष्ठ नियुक्ती भएका छन् ।

कोबास कलेजको सञ्चालक समितिले श्रेष्ठलाई प्रिन्सिपलमा नियुक्ती गरेको हो । श्रेष्ठ यसअघि २०७२ सालदेखि २०७७ सालसम्म कलेजको प्रिन्सिपल भएर सफलतापूर्वक निर्वाह गरेका थिए ।

नव नियुक्त प्रिन्सिपल श्रेष्ठले आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सशक्त बनाउँदै कोशी प्रदेश कै उत्कृष्ट कलेज बनाउँने बताए । श्रेष्ठठलाई कलेजका अध्यक्ष सुमन कालिकोटे, कलेजका निर्देशकद्वय पप्पु अन्सारी र अजयकुमार दासले स्वागत तथा सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर