खबर पूर्वाञ्चल
महतोलाई विद्यालयको ७३ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा ११ हजार १ सय नगद सहित सम्मान गरिएको हो।
नेपाली कांग्रेसका युवा नेता, उक्त विद्यालयका पूर्व विधार्थी प्रकाश दाहालले पिता ,शिक्षाप्रेमी एवम समाजसेवी स्व.योगप्रसाद उपाध्याय दाहालको स्मृतिमा २०७९ सालदेखि स्थापना गरिएको शिक्षक सम्मान पुरस्कारबाट यस वर्ष शिक्षक महतो सम्मानित भएकी हुन् ।
विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महतोलाई पुरस्कृत गर्दै मुलुकलाई आवश्यक पर्ने दक्षजनशक्ति उत्पादनमा शिक्षक, शिक्षिकाको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त्त गरिन् ।
युवा नेता दाहालले असर नागरिक बनाउने कार्यमा शिक्षकशिक्षिकको योगदान हुने चर्चा गरे ।
तपाईको प्रतिक्रिया