AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीपञ्चमीमा अर्किडमा ४१ बालवालिकालाई अक्षरारम्भ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७६, बिहीबार १७:१०
3
Shares

विराटनगर / विराटनगर –१० मा रहेको अर्किड पब्लिक स्कूलले श्रीपञ्चमीको अवसर पारेर वालवालिकालाई अक्षरारम्भ गराएको छ ।

स्कूलमा आज श्रीपञ्चमीको अवसर पारेर वादवालिकालाई अक्षरारम्भ गराएको हो । कार्यक्रममा भर्खर अक्षर चिन्ने साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए । स्कूलमा ४१ जना विद्यार्थीलाई अक्षरारम्भ गराएका स्कूलका प्रिन्सिपल सिए श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर