AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नव निर्वाचित पदाधिकारीलाई बुद्धिजिबीको बधाइ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७३, आईतवार २२:३४
3
Shares

२ माघ, विराटनगर/ नेकपा एमाले मोरङको आठौं अधिबेशनबाट निर्वाचित बिनोद ढकालसहितको नेतृत्वलाई एमाले निकट बुद्धीजीवि ‘क र ग’ ले बधाई ज्ञापन गरेको छ ।

पार्टी कार्यालय पाञ्चालिमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्यहरुलाई बधाई एवं सम्मान गरेको हो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य शिवमाया तुम्बाहाम्फे, पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइराला लगायतले नयाँ भूमिकामा पार्टीलाई स्थापित गराउने गरी कामको लागि शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर