खबर पूर्वाञ्चल
विराटनगर–६ केसलियाबाट भन्सार छलेको पाँच बोरा मकैसहित ट्रक मोरङ प्रहरीले गएराती नियन्त्रणमा लिएको हो ।
२३ लाख ७५ हजार मूल्य बराबरको ट्रकम लोड भएको सामान भन्सार छलेको आशंका मोरङ प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
ना ४ ख १६७८ नम्बरको ट्रकमा लोड गरेर ल्याएको मकै भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया