RUMPUM
animated ellipse animated ellipse

नोबेल अस्पतालको गेस्ट हाउसकोे छतबाट खसेर नाबालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० कार्तिक २०७६, आईतवार २०:०५
3
Shares

विराटनगर / विराटनगर महानगरपालिका– ४ स्थितमा रहेको नोबेल अस्पतालको गेस्ट हाउसको छतबाट लडेर १ जना नाबालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे ४ बजेको समयमा सोही अस्पतालमा काम गर्ने ताराप्रसाद न्यौपानेको १६ महिनाको छोरा रिदम न्यौपाने लडेर घाईते भए भएको थिए । सोही अस्पतालमा उपचारको क्रममा उनको साँझ ५ बजेको समयमा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अस्पतालको गेस्ट हाउसमा सबै जना कामको रहेको बेला खेल्ने क्रममा नवालक लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर