कबिर जयन्ती मनाइयो

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७९, आईतवार १७:५४
180
Shares
विराटनगर / ५६८ औं कबिर जयन्ती विविद्य कार्यक्रम आयोजना गरि मनाएको छ ।

विराटनगर ९ बाटारोडमा श्री गुरु कबिर साहेब स्थानले आइतबार एक कार्यक्रम आयोजना गरि कबिर जन्यती मनाएको हो ।

कबिर जयन्तीमा माला अर्पण, शान्ती भोजन र प्रवचन भएको थियो । महात्महरु विसुणदेव दास, चम्बु महात्मा, बलारम दास थापा मगर, सतिचन महात्मालगायले प्रवचन दिएका थिए । विराटनगरमा आधा दर्जन बढी कविर मठमन्दिर रहेको सो मन्दिहरूमा पूजा पाठ हुने गरेको श्री गुरु कबिर साहेब विराटनगरका अध्यक्ष बाबुप्रसाद यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५