RUMPUM
animated ellipse animated ellipse

दुुवै अध्यक्ष विच कुनै विवाद छैन– पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ कार्तिक २०७६, शुक्रबार १४:३९
3
Shares

विराटनगर / कार्यवाहक प्रधानमंत्री एंव रक्षामंत्री इश्वर पोखरेलले नेकपाका दुुवै अध्यक्ष विच कुनै विवाद नभएको वताएका छएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उनले दुुवै अध्यक्ष विच दैनिक भेघघाट र पार्टीका विषयमा दैनिक छलफल भइरहेको वताए । दुुवै पार्टी अलग अलग पृष्ठभुुमिवाट आएका हुुनाले पार्टी भित्र छलफल र वहश हुुनुु सामान्य कुुरा भएकाले यसवलाई विवाद भन्न नमिल्ने वताए ।

कावा प्रधानमन्त्री पोखरेलले केहि अखवारले दुुई अध्यक्ष विच विवाद कुुरा उठाएर समाचार सम्प्रेषण गरेपनि त्यसमा सत्यता नभएको उनको भनाई थियो । उनले राष्ट्र र जनताको आवश्यकता र चाहना अनुुसार दुुवै पार्टीको एकता भएकाले साना तिना कुुराले एकतामा आँच नआउने दावी समेत गरे ।

सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कुुनै सम्झौता र सहमती नभएको कावा प्रधानमन्त्री पोखरेलले प्रष्ट पारे । उनले आवश्यकता अनुुसार दुुवै अध्यक्षले पार्टीको कामको जिम्मेवार लिन सक्ने भन्दै सरकारको नेतृत्वका विषयमा भने पार्टीमा संस्थागत रुपमा विधिवत छलफल नभएको बताए ।

कावा प्रधानमन्त्री पोखरेलले विप्लव माओवादी र्शत राखेर वार्ता हुुन नसक्ने वताए । र्शत तेर्साउने भन्दापनि विप्लव समुुहले शान्तीपुुर्ण राजनितिक मुुलधारमा आउनेपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर