RUMPUM
animated ellipse animated ellipse

बस र ट्रक ठोक्किदा १४ जना घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ आश्विन २०७६, बुधबार २०:१६
3
Shares

धनकुटा/ धनकुटा नगरपालिका ९ गुठिटारमा आज दिउँसो बस र ट्रक ठोक्किदा १४ जना घाईते भएका छन् ।

आज दिउँसो धनकुटाबाट धरानतर्फ आउँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किदा बसमा सवार १४ जना घाईते भएका हुन् । घाईते सबैजनाको तत्कालको अवस्था सामन्य रहेको र निजहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर